सुदूरपश्चिम प्रदेशबाटै लोकसेवा आयोगको विज्ञापन खोल्ने तयारी

दिशानिर्देश समाचारमहेन्द्रनगर, २८ चैत्रसुदूरपश्चिममा प्रदेश लोक सेवासम्बन्धी कानुन बनेको २० महिनापछि आयोग गठन गरिएको छ । प्रदेशबाटै कर्मचारी भर्ना गर्ने उद्देश्यले आयोग गठन गरिएको हो । आयोगले नयाँ वर्षबाट पदपूर्तिको विज्ञापन गरी प्रदेशबाटै कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।सुदूरपश्चिम प्रदेशमा अहिले पनि ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त रहेका छन् । रिक्त दरबन्दीमा … Continue reading सुदूरपश्चिम प्रदेशबाटै लोकसेवा आयोगको विज्ञापन खोल्ने तयारी